धनगढीमा आइतबारदेखि गर्मी बिदा

17.7k Shares

कैलाली, २७ जेठ । धनगढीमा आइतवरदेखि गर्मी बिदा हुने भएको छ। अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको हो ।

कैलाली । धनगढीमा आइतवरदेखि गर्मी बिदा हुने भएको छ। अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले चार दिन बिदा दिएको हो ।

सम्बन्धित समाचार