श्री कृष्ण माध्यमिक विद्यालयको आत्यधुनिक सुबिधा सम्पन्न भवन शिलान्यास

19k Shares

ललितपुर । सात करोड बराबरको लागतमा ललितपुरको धापाखेलस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको भवन निर्माणको लागि कात्तिक २६ गते बुधबार सो स्कुलका व्यवस्थापन समितिका अध्यक्ष भरत महर्जनद्वारा  सिलान्यास गरिएको छ ।

सो स्कुलका व्यवस्थापन समितिका अध्यक्ष महर्जनको पहलमा सात करोड १२ लाख बराबर लागतमा भवन निर्माण हुन लागेको हो । 
सम्बन्धित समाचार