पृथ्वी राजमार्गको आवागमन रोकियो

18.3k Shares

धादिङ, १८ वैशाख । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएपछि आवागमन रोकिएको छ । 

पुल भासिएसँगै सोमबार दिउँसोदेखि नै पृथ्वी राजमार्गको दुईतर्फी सवारी आवागमन रोकिएको हो ।  पुल भासिएर राजमार्ग बन्द हुँदा भएसँगै सो मार्ग भएर चल्ने सवारी साधन रोकिएका छन् । 

 

सम्बन्धित समाचार