नबिल बैंकका सीईओ अनिल केशरी शाहलाई कोरोना संक्रमण

18.2k Shares
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ ।
गन्ध थाहा नपाउने समस्या भएपछि शनिबार कोरोना टेष्ट गरेका साहको रिपोर्ट पोजेटिभ आएको उनले फेसबुकमार्फत जानकारी दिएका छन् ।
रिपोर्ट पोजेटिभ आएसँगै आफू होम आइसोलेसनमा रहेको र छिट्टै कोरोनालाई परास्त गर्ने अपेक्षा गरेको उनले बताएका छन् ।
सम्बन्धित समाचार