कप्तान रोहितको अर्धशतक पूरा

20.4k Shares

काठमाडौँ, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ३० औं ओभरको चौथो बलमा चौका हान्दै अर्धशतक पूरा गरेका हुन् ।

सम्बन्धित समाचार