सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पनि अनुमति

16.6k Shares

काठमाडौं, १५ फागुन सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको

न्यायाधीश सपना मल्ल प्रधान कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर पनि गरेको हो

सम्बन्धित समाचार