सुन तस्करबाट को—को मालामाल

17.8k Shares

काठमाडौं  देशमा यतिबेला केही व्यक्ति रातारात धनाढ्य भएका छन्  नवधनाढ्य भएका उनीहरु यस्तो आर्थिक संकटको बखत करोडौंको गाडी आलिशान बँगला खरिद गरी विलासी जीवन बिताइरहेका छन्  उनीहरुको जीवनशैली ह्वात्तै माथि उठ्नुको रहस्य खोजतलासले खोल्दै जाने   त्यस्ता व्यक्तिहरु अहिले सुन तस्करीमा सक्रिय छन्  पछिल्लो समय सुन तस्करी निकै मौलाएको   केही व्यक्तिहरु संगठित रुपमै सुन तस्करीमा छन् 

सुन तस्करहरु दुबईबाट चीन अनि नेपालको बाटो हुँदै भारतसम्म तस्करी गर्छन्  दुबई चीनमा भन्दा भारतमा सुनको मूल्य बढी   यही फरक मूल्यमा फाइदा लुट्न सुन तस्करहरु सक्रिय भएका हुन्  तस्करहरु रातारात मालामाल भइसकेका छन्  बेला बेलामा तस्करहरुबीच ठूलै टकराव पनि चल्ने गरेको   यस्तो अवस्थामा ठूलै गिरोहले मिलाउन लाग्ने गरेको   सुरक्षित तरिकाले भइरहेको सुन तस्करीको गिरोहबाट खोजतलासले तथ्यहरु फेला पारेको   ती गिरोहका सदस्यहरु राजधानीका विभिन्न ठाउँमा विलासी जीवन बिताएर बसिरहेका छन्  उनीहरु ठूलै शक्तिको संरक्षणमा रहेको समेत पत्ता लागेको  

खिचडी सरकारको फाइदा उठाउँदै

खिचडी सरकारको फाइदा उठाउँदै पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिँदै गएको  

राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेको तथ्य फेला परेको   सामान्य व्यापारिदेखि माथिल्लो पदका सुरक्षाकर्मीहरुको मिलोमतोमा समेत सुन तस्करी हुने गरेको   हालसालै एउटा समूहले करोडौ मुल्य बराबरको सुन गायव गरी फरार रहेको स्रोतले दाबी गरेको   स्रोतका अनुसार सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिकाका जना दोलाखको विगु गाउँपालिकाका जना करोडौं मुल्यको सुनसँगै फरार भएको विशेष स्रोतले जनाएको  

स्रोतका अनुसार रसुवा नाकाबाट अबैध रुपमा एक पटक भित्रिएको ६५ किलो

सम्बन्धित समाचार