समिर सुवेदी र गिता ढुङगनाको अभिनय रहेको रम्दैन मनमा सुमन केसि र अनु चौधरीको स्वर

16.6k Shares

काठमाडौं ।  पछिल्लो समयका चर्चित मोडल समिर सुवेदीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको रम्दैन मन बोलको नयाँ गित सार्वजनिक भएको हो । 

 गितमा समिरसँगै चर्चित मोडल गिता ढुङगनाको अभिनय रहेको छ । गित सुमन केसि र अनु चौधरीको स्वरमा सजिएको छ । गितको लिरिक्स अभि अजनभीको रहेको छ भने म्युजिक दिपेन्द थिङको रहेको छ । त्यस्तै ऐरेन्ज सुमन केसिको रहेको छ भने निर्देशन सजन कटेलले गरेका छन । 

सम्बन्धित समाचार