युनियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

17k Shares

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७८-७९ को लाभांश प्रस्ताव गरेको छ । पुुस १२ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

सम्बन्धित समाचार