राप्रपा सरकारमा नजाने, समर्थन मात्र गर्ने

19.2k Shares

काठमाडौं, ११ पुस राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् पत्रकारसित उनले भने, राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ

सम्बन्धित समाचार