काठमाडौं उपत्यकामा थपिए १९३५ जना कोरोना संक्रमित

18.4k Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा बढी काठमाडौंमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा १६९३ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार