सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्दै

15.8k Shares

काठमाडौं, १९ मंसिर । निर्वाचनको समीक्षा नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै बैठकमा प्रतिनिधिसभा प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन्

यही मङ्सिर गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको यस्तै, माओवादी १७ स्थानमा विजयी भएको भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको बैठकको समयका बारेमा भने केही बताइएको छैन

सम्बन्धित समाचार