शंकर पोखरेललाई पराजित गर्दै दाङ–२ मा रेखा शर्मा निर्वाचित

20.6k Shares

काठमाडौं, ८ मंसिर । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छिन् ।

उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । औपचारिक रुपमा मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

सम्बन्धित समाचार