काठमाडौं–४ मा गगन थापाको सानदार जित

17.5k Shares

काठमाडौं, मंसिर काठमाडौं मा नेपाली कांग्रेसका गगन थापा भारी मतान्तरले विजयी भएका छन् थापाले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईलाई हजार ४४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्

थापाले २१ हजार ३०२ मत ल्याएर निर्वाचित भएका हुन् भने भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्

गत २०७४ सालको निर्वाचनमा पनि भट्टराईलाई थापाले पराजित गर्दै निर्वाचित भएका थिए यसपटक थापालाई सत्तागठबन्धनको पनि समर्थन थियो

सम्बन्धित समाचार