अर्जेन्टिना कीर्तिमान बराबरी गर्न एक खेल टाढा

21.1k Shares

काठमाडौं, १ पुस अर्जेन्टिनाले कतार विश्वकपअघि बुधबार राति भएको मैत्रीपूर्ण खेलमा यूएईलाई - ले पराजित गरेको

अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्याएको

अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल टाढा । सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिनाले हार बेहोरेको छैन

कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । डि मारियाले दुई गोल गरे भने मेसीसहित जुलियन अल्भारेज जाक्विन कोरेअले समान एक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो

कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ यस समूहमा मेक्सिको पोल्याण्ड पनि छन्

अन्य मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई - ले, पोल्याण्डल चिलीलाई -0 क्रोएसियाले साउदी अरेबियालाई - ले नै पराजित गरेको विश्वकप खेल्ने तयारीमा रहेको रहेको मेक्सिको भने विश्वकपमा छनोट नभएको स्वीडेनसँग - ले पराजित भयो यस्तै विश्वकपमा छनोट हुन असफल रहेको इटलीले अल्बानियालाई - ले हरायो

सम्बन्धित समाचार