उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक, के-के भयो निर्णय ?

20.6k Shares

काठमाडौं, ३० कात्तिक काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठक बसेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निर्वाचन सुरक्षाबारे तीन प्रजिअको बैठक बसेको हो

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार बैठकले निर्वाचन आयोगको निर्णय अनुसार मंसिर गते बिहान बजेदेखि बेलुकी बजसम्म उपत्यकामा आन्तरिक सवारी आवगमन बन्द गर्ने निर्णय गरेको यद्यपि, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चाहिँ हिँड्न दिइनेछ, उपाध्यायले अनलाइनखबरसँग भने

निर्वाचन लक्षित गरेर मंसिरदेखि मंसिर राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको उनले बताए मतगणना स्थल वरपर चाहिँ गणना नसकिएसम्म रोक लगाउने निर्णय , उनले थपे

उपाध्यायका अनुसार निर्वाचनका बेला तिनै जिल्लामा खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवा सञ्चालनमै राख्न चाहिँ सबै जिल्लामा फोकल पर्सन तोकेर काम गर्ने निर्णय भएको

निर्वाचनका कारण गते जिल्ला प्रशासन कार्यालयहरुले प्रदेशान गर्ने शान्ति सुरक्षा, विपद्, निर्वाचन मुद्दाबाहेकका सेवा प्रवाह स्थगत गर्ने पनि निर्णय भएको उपाध्यायले जनाए

सम्बन्धित समाचार