प्रचण्डले आज गण्डकीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने

22k Shares

काठमाडौं, २८ कात्तिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्

प्रचण्डले आफ्नो चुनावी क्षेत्र गोरखाको पालुङटार, तनहुँको डुम्रे लमजुङको राइनास नगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको

गोरखा प्रचण्डको आफ्नै चुनावी क्षेत्र हो भने तनहुँ रामचन्द्र पौडेल लमजुङ देव गुरुङको चुनावी क्षेत्र हो यसअघि प्रचण्डले कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गरेका थिए

सम्बन्धित समाचार