विप्लवले पत्रकार सम्मेलन गर्दै

24.8k Shares

काठमाडौं, १५ कात्तिक । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले सम्पन्न गरेको ९ औं महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने भएका छन् । उनले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशनले पारित गरेका निर्णयहरू सार्वजनिक गर्ने भएका हुन् ।

विप्लवको महाधिवेशन गत असोज २५ गते सुरु भई एक हप्तासम्म छलफल भएर सकिएको थियो । महाधिवेशन सकिएको झन्डै दुई हप्तापछि निर्णय सार्वजनिक गर्न थालिएको हो ।

सम्बन्धित समाचार