सत्ता गठबन्धनको प्रादेशिक भेला सुरु

19.7k Shares

काठमाडौं, कात्तिक सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी प्रशिक्षण तीव्र पारेका छन् संयुक्त चुनावी अभियान अनर्तगत जारी प्रशिक्षण दिन नेपाली कांग्रेस, माओवादी केन्द्र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखरा जाँदैछन्

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण दिदैछन् शीर्ष नेताहरुले अहिले ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन्

आजै पाँच दलीय सत्ता गठबन्धनले गठबन्धनले संविधानको रक्षा, स्थिरता समृद्धिका लागि गठबन्धन नाराका साथ देशैभर संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको

सयुक्त भेला अन्तरगत आजै बुटवलमा पनि भेलाको आयोजना गरिदैछ त्यस्तैगरी भोली विराटनगर जनकपुर, आइतबार धनगढी सुर्खेतमा भेलाको आयोजना गरेर कात्तिक काठमाडौंमा बृहत भेलाको आयोजना गर्ने गठबन्धनको तयारी रहेको गठबन्धनद्वारा अहिले काठमाडौं क्षेत्र नं मा चियापान कार्यक्रम भइरहेको

सम्बन्धित समाचार