आज देशभर सार्वजनिक बिदा

19.3k Shares

काठमाडौं, १ कात्तिक सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज मंगलबार सार्वजनिक बिदा दिएको

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा आज कार्तिक गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो

सम्बन्धित समाचार