राप्रपाले तालमेलबिना पनि जित्न सक्छः राजेन्द्र लिङ्देन

24.4k Shares

काठमाडौं, असोज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी संघका १६५ प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा पुगेको बताएका छन्

गठबन्धन वा तालमेललाई हामीले उच्च प्राथमिकतामा राखेका छैनौं कहीं कहीं जिल्ला तहमा समझदारी हुन सक्छन् आवश्यकता अनुसार केही जिल्ला वा क्षेत्र मा सहमति गर्ने भनेका छौं तालमेल भए पनि सीमित ठाउँमा मात्र हुन्छ अहिले हामी संघका १६५ प्रदेशका ३३० सिटमा उम्मेदवार टुंग्याउने अन्तिम चरणमा छौं,  लिङ्देनले भने

राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले गठबन्धन वा भागबन्डालाई प्राथमिकतामा नराखेको पनि उनले औल्याए उनले थपे, हामी कसैको सहयोग बिना पनि लड्न सक्छौं हामीले जनताको सहयोग लिने हो तालमेल गठबन्धन पनि जनतासँगै गर्ने हो जनताले जुन स्थान दिन्छन्, त्यो राप्रपालाई स्वीकार्य

उनले नेकपा एमालेसँगको छलफलले आकार ग्रहण गर्न नसकेको बताए राप्रपाले कुनै व्यक्ति वा नेतालाई केन्द्रित गरेर भन्दा पनि दलगत सुविधाका आधारमा तालमेल गर्न इच्छुक रहेको पनि लिङ्देनको भनाइ उनले भने, हामीले केन्द्रबाट तालमेलको कुनै निर्णय गरेका छैनौं जिल्ला स्तरमा तालमेल हुन्छ भने गरे पनि हुन्छ उनले राष्ट्रियताका सन्दर्भमा एमालेसँग राप्रपाको कुरा मिलेको पनि उनको स्पष्टोक्ति

राप्रपाका सबैजसो शीर्ष नेताहरु समानुपातिक सूचीमा बसे नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, हामीले अपेक्षा गरेभन्दा अलि फरक ढंगले अग्रज नेताको आकांक्षा आयो तर हामीले अग्रजका साथै गाउँ-क्षेत्रमा काम गरेका, युवा उमेर समूहका, दुःख गरेका नयाँ-पुराना कार्यकर्ताको सन्तुलन मिलाएका छौं राप्रपाको

सम्बन्धित समाचार