श्रीलंका एसिया कपको सुपर–४ मा, बंगलादेश बाहिरियो

21.7k Shares

काठमाडौं, १७ भदौ कुसल मेन्डिसको अर्धशतक तथा कप्तान डासुन शानकाको ४५ रनप्रेरित श्रीलंकाले बिहीबार राति  बंगलादेशलाई हराउँदै एसिया कपको सुपर मा स्थान बनाएको पराजित बंगलादेश भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बंगलादेशले निर्धारित २० ओभरमा विकेट गुमाएर १८३ रन बनाएको थियो १८४ रनको लक्ष्य श्रीलंकाले १९. ओभरमा विकेट गुमाएर पूरा गरेको हो

यससँगै श्रीलंकाले प्रतियोगिताको सुपर मा स्थान बनाएको हो श्रीलंका सम्मिलित समूह बीबाट यसअघि अफगानिस्तानले सुपर मा स्थान बनाइसकेको समूह बाट भारतले सुपर मा स्थान बनाएको आज हुने पाकिस्तान हङकङबीचको खेलले समूह बाट सुपर पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ

सुपर राउण्ड रोविन लिग पद्धतिमा खेलाइनेछ सुपर को शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्

बंगलादेशका लागि अफिफ होसैनले सबैभन्दा ३९ रन बनाए मेहिदी हसन मिराजले ३८, महमुदुल्लाहले २७ तथा कप्तान शाकीब अल हसन मोसद्धक होसैनले समान २४ रन बनाए अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्

श्रीलंकाका चमिका करुणारत्ने वानिन्दु हसरंगा डी सिल्भाले समान विकेट बनाए दिलशान मदुशानका, महीश थीकशाना असिथा फर्नान्डोले एक/एक विकेट लिए

१८४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाका मेन्डिसले ३७ बलमा चौका छक्कासहित ६० रन बनाए कप्तान शानकाले ३३ बलमा चौका दुई छक्कासहित ४५ रन बनाए पाथुम निसान्काले २० रन

सम्बन्धित समाचार