प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले माग्यो ११ अर्ब रुपैयाँ

20.7k Shares

काठमाडौं, भदौ ५ । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि करिब ११ अर्ब रुपैयाँ बजेट माग गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजश्यक पर्ने बजेटबारे लेखेर आइतबार अर्थ मन्त्रालयलाई पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

‘१० अर्ब ९८ करोड  रुपैयाँ बजेट माग गरेका छौं। निर्वाचन सम्पन्न गर्दासम्म त्यति रकम खर्च हुन्छ भन्ने हाम्रो प्रक्षेपण हो,’ प्रवक्ता शर्माले भने ।


सम्बन्धित समाचार