आरजु राणा कोरोना संक्रमित

15.7k Shares

काठमाडौ,  १४ असार । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा कोरोना संक्रमित भएकी छिन । भारतमा उपचारकोलागि गएकी राणालाई उतै कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

कोरोना संक्रमित राणा अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उहां अहिले चिकित्सको निगरानीमा रहनु भएको छ ।

सम्बन्धित समाचार