प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

16.7k Shares

काठमाडौं,  १ फाल्गुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । 

जबराविरुद्ध प्रमुख सत्तारुढ नेपाली कांग्रेस, सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले आइतवार संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

सम्बन्धित समाचार