18.1k
Shares
काठमाडौं, २८ माघ । चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो ।
दीपेन्द्र सिंह ऐरीले ५३ बलमा ८ चाैका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनकाे लक्ष्य नेपालले ३ बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।