पाँचथरको याङवरकमा बाढी–पहिरो

2.7k Shares

काठमाण्डौ - पाँचथरको उत्तरी याङवरक गाउँपालिका-२ मा बाढीले क्षति पुर्‍याएको छ । 

बाढीका कारण त्यहाँ सडक, पुल र केही खेतीयोग्य जमिन तथा घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

क्षतिको यकिन विवरण सङ्कलनका लागि प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको र केही समयमै क्षतिको पूर्ण विवरण आउने पाँचथर प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार