आज एक हजार ३५९ कोरोना संक्रमित थपिए

16k Shares

काठमाडौं । नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए । 
जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४  रहेको छ । 

सम्बन्धित समाचार