चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

6.4k Shares

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा सुरु भएको छ ।

सौराहास्थित सभा हलमा बैठक बसिरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

575844765_1754177818569622_7372130172647317763_n-1536x1024.jpgदुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिए ।

575650483_24907498202253523_1895530701250581387_n-1536x1024.jpg

सम्बन्धित समाचार