कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्वकाे अवसरमा सार्वजनिक बिदा

8.4k Shares

काठमाण्डौ – आज कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाइँदैछ । पर्वका अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसअघि पनि प्रदेश सरकारले साउन १ गते कर्णाली प्रदेशमा सार्जनिक बिदा दिने गरिएको थियो । karnali_W4PpQAzizU.jpg

सम्बन्धित समाचार