विस्तारपछिको सडक

7.4k Shares

तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा [पूर्वी खण्ड]अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार