पारिवारिक रिसइबीका‍ कारण भएको थियो मूलपानीमा गोली प्रहार !

11.6k Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानीमा भएको गोली प्रहार घटनामा पारिवारिक रिसइबी नै मुख्य कारण रहेको खुलेको छ । शनिबार राति १० बजेतिर खोटाङका साहिर शंकरले मूलपानीका अर्जुन श्रेष्ठको घरमा गोली चलाएका थिए ।

गोली प्रहारबाट अर्जुन र उनकी श्रीमती घाइते भएका छन् । स्थानीयले प्रतिकार गर्दा साहिरसमेत घाइते भएका छन् ।

सम्बन्धित समाचार