आठ डीआइजीको सरुवा

12.9k Shares

काठमाडौँ। नेपाल प्रहरीले आठ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को पदस्थापन र काज सरुवा गरेको छ।प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको हो। हेर्नुहोस् सूचना- 

1734056611_1.jpg

1734056734_2_309.jpg

सम्बन्धित समाचार