गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट

14.3k Shares

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको हो । 

भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।

सम्बन्धित समाचार