नक्सालस्थित टेस्ला शोरुममा आगलागी

14k Shares

काठमाडौँ । काठमाडौँको नक्सालस्थित टेस्ला शोरूममा भएको आगलागी निभाइएको छ । शोरुममा शुक्रबार लागेको अगालागी दमकलको सहायतामा निभाएको हो ।  

आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।

सम्बन्धित समाचार