भट्टेडाँडामा पहिरो, सवारीसाधन रोकिए

19k Shares

काठमाडौं । ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ । पहिरोले चापागाउँ–भट्टेडाँडा भएर चल्ने सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।
यस्तै, ललितपुरकै वाग्मती गाउँपालिका र मकवानपुरको गढीमा खसेको पहिरोका कारण काठमाडौंबाट मकवानपुरतर्फ जाने–आउने सवारीसाधनको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार