गण्डकीका मुख्यमन्त्री पाण्डेले आज बिहान ११ बजे राजीनामा दिने

18.3k Shares

काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ११ बजे राजीनामा दिने भएका छन् ।  सरकारका प्रवक्ता सरस्वती अर्यालले ११ बजे राजीनामा दिने बताइन् । पाण्डेले राजीनामाको पत्र प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाउँदै छन् । 

राजीनामा अघि गण्डकी सरकारको मन्त्री परिषद् बैठक बसेको थियो । राजीनामा दिए पनि सरकार गठनको लागि निरन्तर प्रयास गर्ने उनले बताइन् ।

सम्बन्धित समाचार