19.1k
Shares
काठमाडौं । पाठशालाले सरस्वती लक्षित गरेर नयाँ क्याम्पेन ल्याएको छ । पूजा अफर भनेर आफ्नो ग्राहकको सहजताका लागि एउटा नयाँ क्याम्पेन ल्याएको कम्पनीले जनाएको छ ।
अफरमार्फत ग्राहकले न्यून रकममा अधिकतम सुविधाहरू पाउन कम्पनीले जनाएको छ ।
ग्राहकले आधारभूत प्याकेज नि:शुल्क पाउने छन् । सिल्भर प्याकेजमा ५० प्रतिशत र गोल्ड प्याकेजमा ६० प्रतिशत छुट हुने कम्पनीले जनाएको छ ।
क्लाउड डाटाबेसका लागि पनि सहजता ल्याएको कम्पनीले जनाएको छ । क्याम्पेन माघ १५ देखि फागुन ३ गतेसम्म चल्ने छ ।