पुस १२ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक

18.2k Shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते बस्ने भएको छ ।  शुक्रबार बसेको केन्द्रीय कार्यसम्पदान समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्याएको छ ।

सम्बन्धित समाचार