इजरायल माथी आक्रमण जारी राख्ने भन्दै यमनका हुथी बिद्रोहीले सार्बजनिक गरे भिडियो

15.9k Shares

यमन, १७ कार्तिक । प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायल बिच युद्द जारी छ । यस युद्दमा १० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।  हमास नियन्त्रित गाजामा प्रवेश गरेको इजरायली सेनाले गाजापट्टीलाइ पुर्ण नियन्त्रणमा लिने दिशा अघि बढेको जनाइरहेको बेला यमनका हुथी बिद्रोहीले इजरायल माथी हमला जारी राख्ने घोषणा गरेका छन् । 

 

अलजजिराका अनुसार यमनका हुथीहरूले इजरायलमाथि आक्रमण जारी राख्ने घोषणा गरेका छन् र अब यसको बारेमा एउटा म्युजिक भिडियो जारी गरेका छन्। उनीहरूले भिडियोमार्फत यो पनि भनेका छन कि, ‘यस युद्दमा भाग लिने पुरुषहरू मध्ये कसैले पनि आफ्नो दिनको काम छोड्ने विचार गर्नु हुँदैन् ।’
 

सम्बन्धित समाचार