ग्लोबल आइएमइ बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने

16.7k Shares

काठमाडौं । ग्लोबल आइएमइ बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिने भएको छ । बैंकले दशैंको विदामा पनि सातै प्रदेशमा सेवा दिने भएको हो । बैैंकले शनिबा।(फूलपादीदेखि बिहीबारसम्म खुल्ने शाखा खोलेर सेवा दिने भएको छ । बैंकले शनिबारदेखि ९ गतेसम्म सबै प्रदेशका केही शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खोलेर सेवा दिने जनाएको छ ।

394669946_717546759703143_977894288826331340_n_20231021155609.jpg

सम्बन्धित समाचार