गायक आशिष सचिनको नयाँ गीत ‘घिन घिन मादल घिन’ सार्वजनिक (भिडियो)

25.3k Shares

काठमाडौँ । गायक आशिष सचिन र  गायिका बेनिशाको नयाँ गीत ‘घिन घिन मादल घिन’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द, सङ्गीत रहेको गीतमा नरेन्द्र बियोगीको एरेन्ज छ । गीतको भिडियोमा गायक सचिन र मोडल शनिशा भट्टराई  एक प्रेमी जोडिको रुपमा प्रस्तुत भएका छन् ।

मौसम हिमालीको निर्देशन रहेको भिडियो पर्यटकीय नगरी मुस्ताङमा छायाङ्कन भएको हो । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

सम्बन्धित समाचार