डडेल्धुराबाट नगदसहित ५ जना जुवाडे पक्राउ

17.7k Shares

डडेल्धुरा । डडेल्धुरामा प्रहरीले ५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको प्रहरीले छापा मारेर ५ जना जुवाडेहरुलाई पक्राउ गरेको हाे । 

पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष ओझासहित ५ जना छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ परेको हो । जुवा खालबाट ५८ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ । 

सम्बन्धित समाचार