प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

14.2k Shares

काठमाडौ, २१ असोज । प्रि-ओपन सेसनमा नेप्से सूचक ६.८७ विन्दुले घटेको छ । यससँगै सूचक १९६३.८० अंकमा आएको छ । १९ लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ५६ सय ७७ कित्ता सेयर कारोबार भएको हो । 

 

यो सेसनमा कुल १ सय ७ पटक सेयर कारोबार भएको हो । ३० कम्पनीको भाउ बढ्दा २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

सम्बन्धित समाचार