चिकित्सा शिक्षा आयोगद्वारा परीक्षा आवेदन म्याद थप

18.4k Shares

काठमाडौं, १५ असोज। चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाका लागि अनलाइन आवेदन म्याद थप गरेको छ।

विद्यार्थी संख्यालाई मध्यनजर गर्दै आयोगले मंगलबार साँझ ५ बजेसम्म आवेदन म्याद थप गरेको जनाएको छ।

यसअघि आयागले आइतबारसम्म मात्रै म्याद तोकेको थियो।

 

सम्बन्धित समाचार