सप्तरीबाट ८ लाख रुपैयाँ बराबरको वाकिटकी बरामद

20.1k Shares

काठमाडौं ।  सप्तरीबाट  सशस्त्र प्रहरीले एक सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । करिब ८ लाख रुपैयाँ बराबरको वाकिटकी बरामद गरिएको छ।

भारतबाट अवैध तरिकाले काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी छिन्नमस्ताबाट खटिएको टोलीले सो वाकिटकी बरामद गरेको हो ।

सम्बन्धित समाचार