भोलि मधेस प्रदेशमा सार्वजनिक बिदा

20.1k Shares

जनकपुरधाम । मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते बिहीबार अर्थात भोली सार्वजनिक बिदा दिएको जानकारी दिएका छन् ।  

Screenshot 2023-09-27 160444.png

सम्बन्धित समाचार