‍डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ सार्वजनिक (भिडियाे)

19.2k Shares

काठमाडौं, ७ असोज । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको ‘म युग बोल्छु’ गीत सार्वजनिक गरिएको छ । 

त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभवसमेत संगालेका डा. केसीको शब्द सृजना रहेको ‘म युग बोल्छु’मा स्वर र संगीत बलराम समालको रहेको छ । 

सम्बन्धित समाचार