15.8k
Shares
काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
१६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । उनले १७ बलमा ७ रन जोड । यसअघि नेपालले पहिलो विकेट गुमाउने क्रममा ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।१६.२ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८१ रन जोडेको छ ।