नदीमा नुहाउने क्रममा शिक्षक बेपत्ता

18.7k Shares

काठमाडौं, १५ भदौ ।  नदीमा नुहाउने क्रममा एक शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ नगरपालिका– १३ का वासु तिमिल्सिना  बुढीगण्डकीमा बेपत्ता भएका  छन्। अहिले प्रहरी, स्थानीयलगायतको टोलीले स्थानीय स्तरमा उपलब्ध स्राेत साधनको प्रयोग गरी खोजीकार्य गरिरहेको छ। खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ जाँदै छ।

तिमिल्सिना नीलकण्ठ नगरपालिका– १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन्।

सम्बन्धित समाचार